कलबल

Romanized: kalabal, kalabala

दाउपेच, छलबल, छलछाम, झगडा र बलमिच्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
दाउपेच, छलबल, छलछाम, झगडा र बलमिच्याइँ।
२.
हे. खलबल।

सम्बन्धित शब्दहरू