करबल

Romanized: karabal, karabala

जबरजस्तीसहितको व्यवहार; इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया; करकाप; बलजफती; जबरजस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कर+बल]

१.
जबरजस्तीसहितको व्यवहार; इच्छाका विरुद्ध कसैलाई काममा लगाउने क्रिया वा प्रक्रिया; करकाप; बलजफती; जबरजस्ती।
२.
अन्याय; थिचोमिचो; अत्याचार।

सम्बन्धित शब्दहरू