वीरबल
Romanized: virabal, wirabala, wirabal, veerabala
ज्यादै चतुर, चलाख व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्यादै चतुर, चलाख व्यक्ति।
२.
भारतको मुगल सम्राट् अकबरको सबभन्दा होसियार एक मन्त्री।
३.
वीरको बल; बहादुरी।