वीर

Romanized: vir, wira, wir, veera

आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति; सुरो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति; सुरो, आँटिलो वा बहादुर व्यक्ति।
२.
योद्धा।
३.
भाले बँदेल ।
४.
वीर रस।
५.
थारूजातिका स्त्रीहरूले कानमा लाउने चाँदीको गहना।
६.
(विशेषण) बलवान्; साहसी; पराक्रमी; पुरुषार्थी।

सम्बन्धित शब्दहरू