वीरगन्ज
Romanized: viraganj, wiraganja, wiraganj, veeraganja
नेपालको नारायणी अञ्चलअन्तर्गत पर्सा जिल्लामा रहेको एक प्रसिद्ध सहर तथा व्यापारिक क्षेत्र; पर्सा जिल्लाको सदर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको नारायणी अञ्चलअन्तर्गत पर्सा जिल्लामा रहेको एक प्रसिद्ध सहर तथा व्यापारिक क्षेत्र; पर्सा जिल्लाको सदर मुकाम।