एक्स्चेन्ज
Romanized: ekschenja, ekschenj, ekshchenja, ekshchenj
आदानप्रदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
आदानप्रदान।
२.
व्यापारीहरूको आपसी लेनदेन।
३.
सटही; विनिमय।