एक्सरे

Romanized: ekshare, eksare

शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिको प्रमुख विकिरण वा विद्युत्‌धाराको अदृश्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीर वा कुनै ठोस वस्तुका भित्री भागको चित्र उतारिने विकिरण प्रविधिको प्रमुख विकिरण वा विद्युत्‌धाराको अदृश्य किरण।

सम्बन्धित शब्दहरू