एक्स–रे
Romanized: ekshare, eksare
शरीरभित्रका अङ्गका आकृतिको फोटो देखाउन सक्ने एक किसिमको अदृश्य विद्युत्किरण; क्ष–किरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
शरीरभित्रका अङ्गका आकृतिको फोटो देखाउन सक्ने एक किसिमको अदृश्य विद्युत्किरण; क्ष–किरण।