एक्स-रे

Romanized: eksha re, eksa re, eksare, ekshare

शरीरभित्रका अवयवको आकृति दृष्टिगोचर गराउने एक किसिमको अदृश्य विद्युत्-किरण; क्ष-किरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
शरीरभित्रका अवयवको आकृति दृष्टिगोचर गराउने एक किसिमको अदृश्य विद्युत्-किरण; क्ष-किरण।

सम्बन्धित शब्दहरू