एक्का

Romanized: ekkaa, ekk, ekka

एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत एक्क]

२.
एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी।
३.
(विशेषण) समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो; एकलो।
४.
सबभन्दा बढी मन परेको।
५.
अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य।

सम्बन्धित शब्दहरू