स्पन्ज
Romanized: spanj, shpanja, shpanj, spanja
निकै हलुको, प्वालैप्वालले भरिएको र पानी सोस्ने, साबुन दल्ने आदि काममा प्रयोग हुने, रबरबाट बनेको नरम पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
निकै हलुको, प्वालैप्वालले भरिएको र पानी सोस्ने, साबुन दल्ने आदि काममा प्रयोग हुने, रबरबाट बनेको नरम पदार्थ।
२.
कपासजस्तो फुस्स परेको हल्का किसिमको हुने, समुद्रका अतिसूक्ष्म कीटाणुको योगबाट बनेको जीवपिण्ड; समुद्रको जीवपिण्ड।