रेन्ज
Romanized: renj, renja
कुनै दुई स्थान वा पक्तिको अन्तराल; दुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै दुई स्थान वा पक्तिको अन्तराल; दुरी।
२.
भूगोलमा विषम धरातललाई सङ्केत गरिने भाग वा ठाउँ।