रेन्जर

Romanized: renjar, renjara

वनबगैंचाको रक्षा गर्ने व्यक्ति वा त्यस्तो काम गर्नेको एक पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वनबगैंचाको रक्षा गर्ने व्यक्ति वा त्यस्तो काम गर्नेको एक पद।
२.
वनरक्षक।

सम्बन्धित शब्दहरू