बन्जर
Romanized: banjar, banjara
केही पनि नउम्रने (जमिन); उषर (भूमि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत बन्ध्य]
१.
केही पनि नउम्रने (जमिन); उषर (भूमि)।
२.
नुनिलो माटो भएको (जमिन)।
३.
बाँझो।