पिन्जरी

Romanized: pinjaree, pinjarii, pinjari

पिन्जरी (pinjaree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पिन्जरी(१)

(नाम)
1.
गहुँको पिठो घिउमा भुटेर बनाइएको खानेकुरा।

पिन्जरी(२)

(नाम)
१..
गीत, लोकगीत, कविता आदिको लयात्मक शैलीमा पिँजडा बुझाउन प्रयोग गरिने शब्द।
२..
पराल आदिको कुन्यु लगाउँदा सबैभन्दा तल मुठा मुठा पारेर लगाइने पराल आदिको फेरो।

सम्बन्धित शब्दहरू