रेन्ची

Romanized: renchi, renchee, renchii, rencee

पेच, ढिम्री आदि कस्ने मुख भएको वा प्वाल परेको ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. रेन्च]

1
पेच, ढिम्री आदि कस्ने मुख भएको वा प्वाल परेको ज्याबल।

सम्बन्धित शब्दहरू