परबल
Romanized: parabal, parabala
गर्मी ठाउँमा हुने, लहरामा फल्ने, तरकारी खान प्रयोग हुने कोसाजस्तो फल; परबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गर्मी ठाउँमा हुने, लहरामा फल्ने, तरकारी खान प्रयोग हुने कोसाजस्तो फल; परबर।