परबर
Romanized: parabar, parabara
दाँती परेका, मुटुका आकारका पात हुने, सेतो फूल फुल्ने, लहरामा फल्ने र गोलकाँक्रीका जस्ता डोला कोसा हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पटोल]
1
दाँती परेका, मुटुका आकारका पात हुने, सेतो फूल फुल्ने, लहरामा फल्ने र गोलकाँक्रीका जस्ता डोला कोसा हुने, तरकारी खाइने, प्रसिद्ध फलविशेष। (आयुर्वेदमा यसको पात पित्तनाशक र पुष्टिकारक बताइएको छ।)।