बरबर

Romanized: barabar, barabara

निदमा वा बेसुरमा बोल्ने काम; बडबड; प्रलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. बर्+अ (द्वि.)]

१.
निदमा वा बेसुरमा बोल्ने काम; बडबड; प्रलाप।
२.
(क्रियाविशेषण) लगातार आँसुका ढिका खस्ने वा झर्ने गरी।
३.
ससाना गेडागेडी आदि चुहिएर वा झरेर।

सम्बन्धित शब्दहरू