बर
Romanized: bar, bara
हाँगाबाट लहरा निस्कने र यसरी निस्केका लहरा भुईंमा गाडिएर जराका रूपमा परिणत हुने, चारैतिर बाक्लो हाँगा फैलने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वर]
1
हाँगाबाट लहरा निस्कने र यसरी निस्केका लहरा भुईंमा गाडिएर जराका रूपमा परिणत हुने, चारैतिर बाक्लो हाँगा फैलने, पिपलका आकारका तर केही बाक्ला पात हुने, राता बाटुला फल फल्ने एक प्रसिद्ध वृक्ष; बरपिपल; वटवृक्ष।