बराबर

Romanized: baraabara, baraabar, barabar, barabara

कुनै वस्तुको लम्बाइ चौडाइ आदि समान भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फ.]

१.
कुनै वस्तुको लम्बाइ चौडाइ आदि समान भएको।
२.
कसैलाई लगाएको कुनै वस्तुको भाग एकनास रहेको।
३.
होचोअग्लो, अड्बेखड्बे आदि नभई समतुल्य भएको।
४.
(क्रियाविशेषण) निरन्तर; लगातार, सधैंभरि ।

सम्बन्धित शब्दहरू