बराँठ

Romanized: baraamtha, baraamth, baraantha, baramth

सोझा सिङ, छोटो पुच्छर, खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बर्राक]

१.
सोझा सिङ, छोटो पुच्छर, खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर।
२.
(विशेषण) हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा।
३.
मोटीघाटी र बाँझी; बैला (युवती)।

सम्बन्धित शब्दहरू