बराँठिनु

Romanized: baraamthinu, baraanthinu, baranthinu, baramthinu

बराँठ जस्तै भएर मोटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बराँठ जस्तै भएर मोटाउनु।
२.
उमेर पुगेर पनि गर्भ धारण नगर्नु; बाँझी हुनु; बैला बस्नु।

सम्बन्धित शब्दहरू