बरा

Romanized: baraa, bar, bara

बिचरो; बबुरो । उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वराक]

१.
बिचरो; बबुरो ।
२.
(विस्मयादिबोधक) दया- मायाको उद्गारसूचक शब्द; कठै; कठैनि। (उदा.- बरा ती टुहुरालाई कसले हेरचाह गर्छ!)।

उदाहरण वाक्य

  • बरा ती टुहुरालाई कसले हेरचाह गर्छ!

सम्बन्धित शब्दहरू