बराई

Romanized: baraai, baraaee, baraee, baraii

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने चौरसिया, भगत, राउत, नागवंशी, गुप्ता, तामोली जाति; बराई जातिको थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने चौरसिया, भगत, राउत, नागवंशी, गुप्ता, तामोली जाति; बराई जातिको थर।

सम्बन्धित शब्दहरू