बरबरे
Romanized: barabare
बरबराउने स्वभावको; बडबडे; फतफते; प्यारप्यार कराइरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बरबराउने स्वभावको; बडबडे; फतफते; प्यारप्यार कराइरहने।