बरबरी

Romanized: barabaree, barabarii, barabari

थोपाथोपा गरेर आँसु चुहाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
थोपाथोपा गरेर आँसु चुहाउने गरी।
२.
मसिना गेडागुडी भुइँमा झर्दा शब्द आउने किसिमले बर्कने गरेर।

सम्बन्धित शब्दहरू