बरबराउनु
Romanized: barabaraaunu, barabaraunu
बेसुरका अवस्थामा वा मस्त निदाएका बेलामा बोल्नु; बडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
बेसुरका अवस्थामा वा मस्त निदाएका बेलामा बोल्नु; बडबडाउनु।
२.
फतफताउनु; भटभटाउनु।
३.
(सकर्मक क्रिया)
थोपा-थोपा गरेर आँसु खसाल्नु।