छरबर
Romanized: chharabara, chharabar, charabar, charabara
यताउति छरिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) छर]
१.
यताउति छरिँदाको किसिमले।
२.
यताउति छरिएको अवस्था।