छरछर
Romanized: chharachhara, chharachhar, charachhara, chharachara
वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झै शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छर्+अ(द्वि.)]
१.
वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झै शब्द आउने गरी।
२.
त्यस्तो शब्द