छरछार

Romanized: chharachhaara, chharachhaar, chharachhara, chharachhar

बिउ आदि छर्ने वा त्यससँग सम्बन्धित काम; छराइपराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छर (द्वि.)]

१.
बिउ आदि छर्ने वा त्यससँग सम्बन्धित काम; छराइपराइ।
२.
छर्ने अन्नका बिउ वा बिजन।

सम्बन्धित शब्दहरू