छरर
Romanized: chharara, chharar, charar, charara
एकैचोटि धेरै छरिँदाको किसिमले; जथाभाबीसँग छरिने गरी; छरर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छर]
1
एकैचोटि धेरै छरिँदाको किसिमले; जथाभाबीसँग छरिने गरी; छरर्र।