चरर
Romanized: charara, charar, carar, carara
चिरिएर वा च्यातिएर; टुक्राटुक्रा हुने गरी; चिरचिरा हुने किसिमले; चर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
चिरिएर वा च्यातिएर; टुक्राटुक्रा हुने गरी; चिरचिरा हुने किसिमले; चर्र।