डबल
Romanized: dabal, dabala
दोबर; दुगुना; डब्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
दोबर; दुगुना; डब्बल।
२.
(नाम)
रुपियाँ वा सय पैसाको नेपाली सिक्का।