डब

Romanized: dab, daba

एक भाषाको चलचित्रलाई अर्को भाषामा रूपान्तरित गर्ने काम; भाषान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
एक भाषाको चलचित्रलाई अर्को भाषामा रूपान्तरित गर्ने काम; भाषान्तर।
२.
एक पटक खिचिसकेको दृश्यमा अङ्कित संवादलाई पुनः अङ्कित गर्ने काम वा प्रक्रिया।

सम्बन्धित शब्दहरू