डब्बा

Romanized: dabbaa, dabb, dabba

बिर्को लाउन हुने टिन आदिको सानो भाँडो; बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डिम्ब]

१.
बिर्को लाउन हुने टिन आदिको सानो भाँडो; बट्टा।
२.
रेल आदिको यात्रा गर्दा बसिने कोठा; डिब्बा।

सम्बन्धित शब्दहरू