डब्बी

Romanized: dabbee, dabbii, dabbi

खोला वा नदीमा वारपार गर्नका निम्ति टाँगिएको लट्ठामा झुन्ड्याएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खोला वा नदीमा वारपार गर्नका निम्ति टाँगिएको लट्ठामा झुन्ड्याएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखिने ठुलोमा मोटर तार्न हुनेसम्मको, तानेर वा यन्त्रद्वारा चलाइने साधन वा वाहन।
२.
घिर्लिङ।

सम्बन्धित शब्दहरू