डिब्बा

Romanized: dibbaa, dibb, dibba

बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डिम्ब]

१.
बिर्को भएको खत्र्याकखुत्रुक हालिने भाँडो; बट्टा।
२.
मानिस बस्ने रेलको कोठा; डब्बा।

सम्बन्धित शब्दहरू