डिबी
Romanized: dibee, dibii, dibi
डिबी (dibee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डिबी(१)
(नाम)
1.
दाल, तरकारी पकाउने ताप्केभन्दा ठुलो तर बिँड नभएको फलामको भाँडो।
डिबी(२)
(नाम)
1.
सलेदो राखेर बत्ती बाल्ने एक प्रकारको भाँडो; डिबिया।