डिबिया
Romanized: dibiyaa, dibiy, dibiya
मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डिब्बा+इया]
१.
मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी।
२.
टिन आदिको बट्टा; डिब्बा; कुपी।