फोबिया

Romanized: phobiyaa, fobiyaa, phobiy, fobiya

कसैप्रति तीव्र घृणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कसैप्रति तीव्र घृणा।
२.
कुनै वस्तु देख्दा, छुँदा हुने असामान्य त्रास वा त्यसको आतङ्क।

सम्बन्धित शब्दहरू