गरिब
Romanized: garib, gariba
धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धा; दरिद्र; कङ्गाल; गरिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी गरीब]
१.
धन-सम्पत्ति केही नभएको; निर्धन; निर्धा; दरिद्र; कङ्गाल; गरिप।
२.
दीनहीन; दुःखी।