करिब
Romanized: karib, kariba
नजिकमा; छेउमा; पासमा (उदा.- म उसलाई सधैं आफ्नो करिब देख्न चाहन्छु।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नजिकमा; छेउमा; पासमा (उदा.- म उसलाई सधैं आफ्नो करिब देख्न चाहन्छु।)।
२.
प्रायः; झन्डै; झन्डैले; लगभग (उदा.- तिम्रो अनुहार करिब रामसित मिल्छ।)।
उदाहरण वाक्य
- म उसलाई सधैं आफ्नो करिब देख्न चाहन्छु।