करिया

Romanized: kariyaa, kariy, kariya

ना. अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने गरेका घरेलु नोकर; कमारो; बाँधा; दास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. अमलेख गर्नुभन्दा पहिले दासका रूपमा किनबेच हुने गरेका घरेलु नोकर; कमारो; बाँधा; दास।

सम्बन्धित शब्दहरू