कचरिया
Romanized: kachariyaa, kachariya, kachariy, kacariy
लहरामा फल्ने, पहेँलो फूल र बाटुला पात हुने, ऐंसेलुजस्तो सानो फल; घुर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कच्चिडो?]
1
लहरामा फल्ने, पहेँलो फूल र बाटुला पात हुने, ऐंसेलुजस्तो सानो फल; घुर्मी।