कचिया

Romanized: kachiyaa, kachiya, kachiy, kaciy

करौंतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी। कचियाले आफैँतिर तान्छ (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्रकचिका]

1
करौंतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी। कचियाले आफैँतिर तान्छ (उखान)।

सम्बन्धित शब्दहरू