कँचिया

Romanized: kamchiyaa, kamchiya, kanchiyaa, kamchiy

काँचोपन बाँकी रहेको; नपाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काँचो+इया]

१.
काँचोपन बाँकी रहेको; नपाकेको।
२.
राम्ररी नसुकेको (रुख, दाउरा आदि)।

सम्बन्धित शब्दहरू