चिया

Romanized: chiyaa, chiya, chiy, ciy

प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चि.]

१.
प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी तयार पारिएको पत्ती वा धुलो।
२.
तातो पानीमा इच्छानुसार चिनी र दुधको अनुपात मिलाई वा कागतीको रस निचोरी त्यस्तो पात वा धुलो राखी तयार पारिएको एक प्रसिद्ध पेय पदार्थ।

सम्बन्धित शब्दहरू