परबस्ती

Romanized: parabashti, parabastee, parabashtee, parabashtii

पालनपोषण; सम्भरण; सम्भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी परवरिश]

१.
पालनपोषण; सम्भरण; सम्भार।
२.
जीवनवृत्ति; जीवननिर्वाह।

सम्बन्धित शब्दहरू