बन्दोबस्ती
Romanized: bandobashti, bandobastee, bandobashtee, bandobashtii
खाने, बस्ने आदिका लागि अवश्यक पर्ने आधारभूत सामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [आ. बन्दोबस्त+ई]
१.
खाने, बस्ने आदिका लागि अवश्यक पर्ने आधारभूत सामग्री।
२.
बन्दोबस्तसम्बन्धी; बन्दोबस्त गर्नुपर्ने।